भट्टियण

in #poem7 years ago (edited)

एक दिन नारद भट्टि लोक पुगिगया,
लौ रक्सी खाउँ भनी,
ब्रह्मा ताहि थिया, बोतल खोसिलिया,
पैले म पिउँछु भनी!!