read it

in #love6 years ago

#याद :)
#Poetry_Theme
कतिपय यादहरुलाई भुलेर जीवन जीउनुपर्छ भन्ने वकालत गर्छौँ हामी तर यस्तो होईन, भुलेर भुल्नै नसक्ने विस्मृती हो याद । फेरी जसरी पनि भुल्न सक्छु भन्ने मुर्खता पनि गर्नु हुँदैन हामीले । :)
केही दिन अघि एकजना मित्रले फेसबुकको स्टाटस्मा “ग्लोबमा भारत भन्दा नेपाल माथी छ, त्यसैले हामी नै ठुलो हौँ” भनेर लेख्नुभए जस्तो हुन्छ त्यो त । जीन्दगीको मानचित्रमा यादहरुले ओगट्ने क्षेत्रफल कम या बढी हुनसक्छ तर नहुने भन्ने हुँदैन ।

Sort:  

Congratulations @prajwal7inspire! You received a personal award!

Happy Birthday! - You are on the Steem blockchain for 1 year!

You can view your badges on your Steem Board and compare to others on the Steem Ranking

Vote for @Steemitboard as a witness to get one more award and increased upvotes!